मुम्बईमा नेपाली युवाले बस दुर्घटनामा ज्यान गुमाए

नयाँ दिल्ली। अछाम जिल्ला रामारोशन गाउँपालिका-५ अलेडी निवासी हाल भारत मुम्बईको मलाड अपार्टमेन्टमा गार्डको काम गर्दै आएका अमर लोहारले बस दुर्घटनामा ज्यान गुमाएका छन्। १९ मार्च शुक्रबार, बिहान १० बजे भारतको मुम्बई शहर मलाड़मा ३० वर्षीय नेपाली युवाको बस दुर्घटनामा परी ठा मृत्यु भएको हाे। प्रत्यक्षदर्शीले जानकारी दिए अनुसार ज्यान गुमाउने नेपाली युवाको टाउकोलाइ बसको … Continue reading मुम्बईमा नेपाली युवाले बस दुर्घटनामा ज्यान गुमाए